गृहपृष्ठ ∕ ईभी स्पेशल ∕ नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै स्वर्णपत्र बिहीबार, २०८१ माघ १७ गते, १२:३६ मा प्रकाशित ईभी स्पेशल काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ । जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘जेटुर’ नेपाली बजारमा भित्र्याउनेबारे सम्झौता गरेको छ । उक्त सम्झौतामा जेटुर इन्टरनेसनलका उपाध्यक्ष केभिन स्यु र सीजी मोटर्सका सीईओ एवं निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। सीजीले यसअघि नै नेटा, केवाईसी, किङलोङ, रिद्दारा, अवतार, एओन, एक्सपेङ, स्मार्ट र दायुङ ब्रान्डका ईभी नेपाल भित्र्याएको थियो । जेटुर भित्र्याउने निश्चित भएसँगै सीजी दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बनेको छ । सीजीले नेपाली ईभी बजारमा आफ्नो प्रभाव अझ बलियो बनाउने लक्ष्य लिएको छ । #ईभी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना