गृहपृष्ठ ∕ ईभी स्पेशल ∕ सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने स्वर्णपत्र बिहीबार, २०८१ माघ १० गते, १२:०० मा प्रकाशित ईभी स्पेशल काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने तयारी थालेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आउँदो वैशाखदेखि यस्तो सेवा सञ्चालनमा ल्याइने जानकारी दिए । उनका अनुसार तीन चरणमा १०० ओटा स्कुटरमार्फत राइड शेयरिङ सेवा सुरु गरिनेछ । कुल स्कुटरमध्ये ५० ओटा स्कुटर कम्पनी आफैंले मोडिफाई ९रुपान्तरण० गरेको उनको भनाइ छ । ुुराइड शेयरिङ सेवाका लागि हाल कम्पनीले १० ओटा स्कुटरमार्फत परीक्षण गरिरहेको छ, ‘उनले भने, ‘इच्छुक राइडरले कम्पनीमा सम्पर्क गर्दा कम्पनीले नै राइडरलाई स्कुटर उपलब्ध गराएर राइड शेयरिङ सेवामा संलग्न गराउने योजना ल्याएका छौँ ।’ राइड शेयरिङ सेवाका लागि ुसुन्दर एपु सार्वजनिक गरिने र सोही एपमार्फत यात्रु र राइडरले सेवा लिन र दिनसक्ने उनले जानकारी दिए । राइडर बन्न चाहने व्यक्तिले सुन्दर यातायातको कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरे । #सुन्दर यातायात तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार देशका प्रमुख सहरमा सुविधासम्पन्न विद्युतीय बस चलाउँदै सुन्दर यातायात काठमाडौं । विद्युतीय सवारीसाधन सञ्चालनका लागि अग्रणी स्थानमा रहेको सुन्दर यातायातले देशका विभिन्न सहरहरुमा पनि विद्युतीय गाडी सञ्चालन गर्ने भएको विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१… काठमाडौं । पछिल्लो समय नेपाली उपभोक्ताको विद्युतीय सवारीसाधनप्रति लोभलाग्दो ढंगमा आकर्षण बढिरहेको छ । तथांकअनुसार पछिल्ला तीन वर्षमा विद्युतीय गाडी नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ । जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड नेपालमा पनि ल्याइँदै प्रोटनको ईभी कार काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ ईभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको अध्ययनको निष्कर्षः पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय सवारीसाधन टिकाउ… काठमाडौं । पेट्रोल र डिजेलबाट चल्ने परम्परागत गाडीभन्दा विद्युतीय सवारीसाधन बढी टिकाउ र भरपर्दो हुने तथ्य सार्वजनिक भएको छ । भारतको अटो मेलामा विद्युतीय गाडीको बर्चस्व काठमाडौँ । नयाँ दिल्लीमा गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ शुक्रबाट सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको लोकप्रिय १ विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने २ सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत ३ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता ४ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ५ किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ? ६ रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता ७ बालुवाटारमा सत्तागठबन्धनको बैठक ८ देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी