गृहपृष्ठ ∕ ब्रेकिङ ∕ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने स्वर्णपत्र मंगलबार, २०८२ पुस १ गते, १७:०३ मा प्रकाशित ब्रेकिङ e[s'l6 d08kdf Pdfn]sf] dxf clwj]zgsf] pDd]bjf/ btf{ x'b} ubf{ g]tf tyf sfo{stf{sf] le8ef8 kmf]6f] bLks s];L काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ ७ बजेबाटै मतदानको काम सुरुहुने छ । #एमाले महाधिवेशन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् । लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ६ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ७ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल