Techie IT
Tuesday, December 16, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङएमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि


काठमाडौं । गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् । ज्योती मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी थिइन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् । ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिँडेको हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT