गृहपृष्ठ ∕ ब्रेकिङ ∕ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस स्वर्णपत्र मंगलबार, २०८२ मंसीर ९ गते, १५:०८ मा प्रकाशित ब्रेकिङ काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक रूपमा बिघटन गरिएको दाबी गर्दै त्यसको पुनर्स्थापनाको मागसहित नेकपा एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। सांसद महेश बर्तौलाका अनुसार बिघटित प्रतिनिधिसभाको तर्फबाट दायर गरिएको उक्त रिटमार्फत सरकारले संविधानविपरीत कदम उठाएको भन्दै तत्काल पुनःस्थापनाको आदेश माग गरिएको छ। जेन–जी आन्दोलनपछि बनेको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघाटन भएको छ । सरकारले २१ फागुनका लागि निर्वाचन मितिसमेत तोकेको छ । यद्यपि, एमालेले भने लामो समयदेखि प्रतिनिधिसभा पुनर्स्थपनाको माग राखिरहेको छ । #नेकपा एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ३ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ४ सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन ५ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू ६ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ७ नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट ८ राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र