गृहपृष्ठ ∕ ब्रेकिङ ∕ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी स्वर्णपत्र शुक्रबार, २०८२ मंसीर ५ गते, १५:३२ मा प्रकाशित ब्रेकिङ काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भोलि अर्थात शनीबार काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने बताएको छ । भोलि ११ बजे भृकुटीमण्डपमा भेला हुने जहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्ने बस्नेतले दावी गरे । र सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिने समेत बताए । उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। साथै उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने दावी गरेकाछन् । #महेश बस्नेत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ४ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ५ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ६ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग ७ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत ८ कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ