Techie IT
Friday, November 7, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङतोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी

तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी

मूल्ल चर्को भएको टिप्पणी


काठमाडौं । चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ । शुल्क महंगो भएको भन्दै केन्द्रीय सदस्य तोसिमा कार्की र गणेश कार्कीसँगै तीन दर्जन जति नेताहरुले लेबी बु्झाउन आनाकानी गरेपछि तनाव भएको हो ।

केन्द्रीय समिति, प्रदेश, जिल्ला र क्षेत्रीय तहका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुने विस्तारित बैठकमा सहभागी हुन अनिवार्यरुपमा लेबी तिरिसकेको हुनुपर्ने शर्त राखिएको थियो । रास्वपाका अनुसार बैठकमा सहभागी हुन पार्टीले १५ सय रुपैयाँ शुल्क तोकेको छ ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार, केन्द्रीय सदस्यका लागि २५ हजार रुपैयाँ, विभागका सदस्यका लागि १५ हजार रुपैयाँ वार्षिक लेबी तोकिएको छ । प्रत्येक आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र अर्थात् असोज महिनाभित्र लेबी बुझाइसक्नुपर्ने प्रावधान छ । रास्वपामा अहिले ६२ जना केन्द्रीय सदस्य छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

Techie IT