गृहपृष्ठ ∕ ब्रेकिङ ∕ जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट दुबहीले बन्द गर्यो भिजिट भिसासँगै वर्किङ भिसा पनि, कोरियामा पनि रोकियो स्वर्णपत्र बुधबार, २०८२ असोज १ गते, १६:०६ मा प्रकाशित ब्रेकिङ काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको यूएईले वर्किङ भिसा पनि बन्द गरेको हो । नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ । पछिल्लो समय युएई नेपालीका लागि सबैभन्दा आकर्षक गन्तब्य बनेको थियो । त्यस्तै ई सेभेन भिसामार्फत नेपाली कामदार कोरिया जान पनि नपाउने भएका छन । वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई सेभेन भिसामा कोरिया जाने बाटो बन्द भएको हो । #जेन- जी आन्दोलन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार वैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने भदौ २४ गते जालसाजीपूर्ण ढंगमा नख्खु जेलबाट निस्केका रास्वपा सभापति रवि लामिछाने फेरि जेलमै फर्कनु परेको छ । र, उनीको अध्यदेशमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराइने सम्भावना बढ्यो जेन जी आन्दोलनपछि देशको राजनीतिकले एकैचोटि ३६० डिग्री उल्टो मोड लिएको छ । राजीतिक दल नेतृत्वको सरकार ढलेर नागरिक सरकार २१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना लोकप्रिय १ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की ८ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै