Techie IT
Wednesday, September 17, 2025 | बुधबार, असोज १, २०८२
२०८२ असोज १, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङ२१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह

२१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह


काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना जारी गरेको जनाएको छ ।

विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी–जनजाति २ र मधेसी १ जनाको कोटा खुलाएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

वैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

भदौ २४ गते जालसाजीपूर्ण ढंगमा नख्खु जेलबाट निस्केका रास्वपा सभापति रवि लामिछाने फेरि जेलमै फर्कनु परेको छ । र, उनीको

अध्यदेशमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराइने सम्भावना बढ्यो

जेन जी आन्दोलनपछि देशको राजनीतिकले एकैचोटि ३६० डिग्री उल्टो मोड लिएको छ । राजीतिक दल नेतृत्वको सरकार ढलेर नागरिक सरकार

जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट

संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको

Techie IT