गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सीसँगको भेटमा मोदीले उठाए मानसरोवरको कुरा, यसरी जोडे लिम्पियाधुराको सन्दर्भ सीसँगको भेटमा मोदीले उठाए मानसरोवरको कुरा, यसरी जोडे लिम्पियाधुराको सन्दर्भ स्वर्णपत्र आईतबार, २०८२ भदौ १५ गते, १५:२३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानसरोवर यात्राको कुरा उठाएका हुन् । कैलाश मानसरोवर जानका लागि लिम्पियाधुरा महत्वपूर्ण मार्ग भएकोमा पनि मोदीले जोड दिएका छन् । सीसँगको भेटमा मोदीले भनेका छन्, ‘सीमा व्यवस्थापनबारे हाम्रो विशेष प्रतिनिधिहरूबीच एक सम्झौता भएको छ । कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको छ । दुवै देशबीचको सिधा उडान पनि फेरि सञ्चालनमा आएका छन् ।’ भारत र चीनबीच जुन २०२० मा गलवानमा भएको झडपपछि सम्बन्ध बिग्रिएको थियो । जुन सम्बन्ध अहिले सुध्रँदै गएको छ । #लिम्पियाधुरा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अफगानिस्तानमा ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प काठमाडौं । अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच सयभन्दा बढीको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । ३० लाखको भवन बनाउँदा २७ लाख भ्रष्टाचार, तीन जिशिअसहित १३… काठमाडौं । ३० लाख रुपैयाँको बजेटमा दुई लाख ७२ हजार रुपैयाँबराबरको काम गरेर बाँकी बजेट भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध राजसंस्था फर्काउने आन्दोलन समितिको कार्यवाहक संयोजकमा डा. धवलशम्शेर काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर राणा तोकिएका छन् । समितिका संयोजक नवराज रास्वपा केन्द्रीय सदस्य गणेश कार्की भन्छन्– रुपन्देही– ३ को उम्मेदवार… काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले रूपन्देही– ३ का लागि उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा नियमविपरीत महानगरको खर्चमा बालेनका स्वकीय सचिव भूपदेव विदेशतिर, कर्मचारी रुष्ट काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाह विदेश पुगेका छन् । बालेनको निजी सहायकका रुपमा नियुक्त लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित लोकप्रिय १ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि ५ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ६ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ७ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ८ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक