गृहपृष्ठ ∕ ब्रेकिङ ∕ प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू ३० वर्षभित्रै ३ सन्तान जन्माउनू, ४० कटेपछि रमाउने कुरा बेकारको हो स्वर्णपत्र शुक्रबार, २०८२ असार २७ गते, १७:२४ मा प्रकाशित ब्रेकिङ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् । विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न उनले आग्रह गरेका हुन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिएका हुन् । #प्रधानमन्त्री केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो लोकप्रिय १ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन २ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ३ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ४ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से