गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो स्वर्णपत्र बुधबार, २०८२ मंसीर २४ गते, १६:३५ मा प्रकाशित मुख्यपत्र | वित्तपत्र काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०९.०३ बिन्दुमा पुगेको हो । नेप्सेमा झिनो गिरावट आउँदा आज कारोबार भएका अधिकांश अर्थात् १६९ वटा कम्पनीको सेयर मूल्य गिरावट आयो भने ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । #सेयर मूल्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार १४७ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा निरन्त वृद्धि काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । लोकप्रिय १ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ४ भोटेकोशी नदिले बगायो लार्चाको पुल ५ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ८ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग