Techie IT
Monday, December 8, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो


काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज नेप्से ३.०२ अंकले गिरावट आएसँगै ती कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

आज नेप्सेमा गिरावट आएपनि ९९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो । आज नेप्सेमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएपनि नेप्से घट्दा नेप्सेको पूँजीकरण भने ०.११ प्रतिशतले घटेको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको

१० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको

कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो

एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार

Techie IT