गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार स्वर्णपत्र सोमबार, २०८२ मंसीर ८ गते, १५:५० मा प्रकाशित मुख्यपत्र | वित्तपत्र काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । २१५ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ६ को स्थिर रहेको छ । सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशत बढ्यो । #सेयर बजार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ३ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ४ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ५ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ६ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ७ नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट ८ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य