गृहपृष्ठ ∕ वित्तपत्र ∕ कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही स्वर्णपत्र सोमबार, २०८२ कात्तिक २४ गते, १६:५८ मा प्रकाशित वित्तपत्र काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो अवधिमा राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको हो । कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गराएको उल्लेख छ । त्यस्तै नियमबमोजिम कर्जा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई पनि कारबाहीस्वरुप सचेत गराएको छ । #राष्ट्र बैंक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार… काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र ८०० रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ४ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ७ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ८ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल