Techie IT
Thursday, October 2, 2025 | बिहीबार, असोज १६, २०८२
२०८२ असोज १६, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रसामान्य अंकले घट्यो नेप्से

सामान्य अंकले घट्यो नेप्से


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो । दशैं प्रभावले सेयर कारोबार रकम सुस्ताएको छ । हाल सेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि खरिद बिक्री गर्न लगानीकर्ता अनिच्छुक देखिए । दशैंअघि अब आइतबार मात्रै बजार खुल्नेछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका

२.२३ प्रतिशतले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ ।

हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २…

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको

Techie IT