गृहपृष्ठ ∕ वित्तपत्र ∕ २.२३ प्रतिशतले बढ्यो सेयर बजार २.२३ प्रतिशतले बढ्यो सेयर बजार स्वर्णपत्र मंगलबार, २०८२ असोज ७ गते, १६:१६ मा प्रकाशित वित्तपत्र काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो । २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढ्यो । अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो ।भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो । त्यहीं मौकामा आज कारोबारी यस समूहमा आकर्षित देखिए । अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा करिब २२ अर्बको दाबी भुक्तानी माग गर्दै आवेदन परेको छ । नोक्सान भएको सम्पत्तिको वास्तविक मूल्यांकन गरेर मात्रै पछि बीमा भुक्तानी हुने हो, जसमा पुनर्बीमामार्फत पनि ठूलो रकम प्राप्त हुन्छ । #सेयर बजार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ३ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ४ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर ७ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ८ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग