Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रफेरि ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २ लाख ३ हजार ६०० रुपैयाँ

फेरि ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २ लाख ३ हजार ६०० रुपैयाँ


काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ४२५ रुपैयाँ पुगेको छ । शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट नदिने, भदौ २९ गतेदेखि…

काठमाडौं । यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ । केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै दुई लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार चार सयले बढेको सुन आज १२ सय

एक तोला सुनको भाउ दुई लाख नजिक पु्ग्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ९९ हजार रुपैयाँ पुग्यो । छापावाल सुन १० ग्रामको

नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा…

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो

भारतमा थप २०० मेगावाट बिजुली निर्यात गर्दै नेपाल

काठमाडौं । नेपालले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै माबिलुङ्ग इनर्जी

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका

Techie IT