Techie IT
Sunday, October 19, 2025 | आईतबार, कात्तिक २, २०८२
२०८२ कात्तिक २, आईतबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रएक तोला सुनको भाउ दुई लाख नजिक पु्ग्यो

एक तोला सुनको भाउ दुई लाख नजिक पु्ग्यो


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ९९ हजार रुपैयाँ पुग्यो । छापावाल सुन १० ग्रामको मूल्य १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

सुनको मूल्य तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले

एकै दिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला

Techie IT