Techie IT
Monday, December 1, 2025 | सोमबार, मंसीर १५, २०८२
२०८२ मंसीर १५, सोमबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रनेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा सीमित

नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा सीमित


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएर पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ।

बुधबार सेयर कारोबारमा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएन ।

बुधबार नेप्सेमा भएको सेयर कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पञ्जकन्या माई हाइड्रोको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको

१० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको

कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो

एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार

६२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख

Techie IT