गृहपृष्ठ ∕ वित्तपत्र ∕ अमेरिकाले रुसविरुद्ध तैनाथ गर्यो परमाणु पनडुब्बी अमेरिकाले रुसविरुद्ध तैनाथ गर्यो परमाणु पनडुब्बी स्वर्णपत्र सोमबार, २०८२ साउन १९ गते, १५:२४ मा प्रकाशित वित्तपत्र काठमाडौं । रुससँगको वाकयुद्धपछि अमेरिकाले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेडभेडेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुई वटा परमाणु तैनाथ गर्न आदेश दिएको सिएनएनले जनाएको छ । रुसका पूर्वराष्ट्रपति मेडभेडेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रुसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । #अमेरिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा… काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो भारतमा थप २०० मेगावाट बिजुली निर्यात गर्दै नेपाल काठमाडौं । नेपालले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै माबिलुङ्ग इनर्जी काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका कारोबारको अन्तिम दिन नेप्से ३१.५० अंकले घट्यो , १५ अर्ब… काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८ अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ समस्याग्रस्त सहकारी सूचीमा नेसनल नमोबुद्धदेखि लालिगुराँससम्म काठमाडौं । समस्याग्रस्त घोषित पाँच सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न डेढ महिनेको समय दिइएको छ । बागमती प्रदेश, सहकारी तथा लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ४ म त उभिएकै छु, तर कति समयसम्म ? ५ रास्वपा र राप्रपाको संसदमा विरोध : भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग ६ विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिलालाई पनि सजाय हुने कानुन ल्याउँदै सरकार,के भन्छन सरोका वाला ? ७ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा ८ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति