Techie IT
Thursday, November 6, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रअस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने

अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने


काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ किशोरकिशोरीले खाता खोल्न पाउने छैनन् ।

गुगलले बालबालिकामाझ युट्युब निषेध गर्न नहुने तर्क गरेको छ, तर अस्ट्रेलियाका प्रधानमन्त्रीले यसलाई आवश्यक ठानेका छन् ।

अस्ट्रेलियाली सञ्चार माध्यमहरूले यस मामिलामा गुगलले अस्ट्रेलिया सरकारलाई मुद्दा हाल्ने चेतावनी दिएको भन्दै समाचार छापेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार

६२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख

तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६…

काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको

Techie IT