Techie IT
Friday, August 1, 2025 | शुक्रबार, साउन १६, २०८२
२०८२ साउन १६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रसाताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से


काठमाडौँ– साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । बिहीबार बजार बन्द हुँदा नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक शेयर किनबेच भएको छ ।

१३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कारोबारको अन्तिम दिन नेप्से ३१.५० अंकले घट्यो , १५ अर्ब…

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८

अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने

काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ

समस्याग्रस्त सहकारी सूचीमा नेसनल नमोबुद्धदेखि लालिगुराँससम्म

काठमाडौं । समस्याग्रस्त घोषित पाँच सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न डेढ महिनेको समय दिइएको छ । बागमती प्रदेश, सहकारी तथा

काठमाडौं महानगरमा ६८ करोड रुपैयाँ अनियमितता भएको प्रमाण भेटियो

काठमाडौं । काठमाडौं महानगरमा ६८ करोड रुपैयाँ अनियमितता भएको प्रमाण भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले महानगरमा ६८ करोड रूपैयाँभन्दा

सुदृढ हुँदै अर्थतन्त्र, अघिल्लो वर्षको तुलनामा एक खर्ब २० अर्ब…

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष

तीन महिनामा १४५ रुपैयाँले बढ्यो अण्डाको भाउ, अझै बढ्ने अनुमान

काठमाडौं । तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा

Techie IT