गृहपृष्ठ ∕ वित्तपत्र ∕ साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से स्वर्णपत्र आईतबार, २०८२ असार २२ गते, १७:०१ मा प्रकाशित वित्तपत्र काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिँदा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार भएको छ । आइतबार ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन । दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार २९८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । सबैभन्दा बढी अन्य समूह ३.६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ समूह ०.११ प्रतिशतले बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०६ प्रतिशतले घटेको छ । #नेप्से तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो । नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख लोकप्रिय १ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ६ महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल ७ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक ८ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)