गृहपृष्ठ ∕ वित्तपत्र ∕ राष्ट्र बैंकले चल्तीमा ल्यायो १० रूपैयाँको नयाँ नोट राष्ट्र बैंकले चल्तीमा ल्यायो १० रूपैयाँको नयाँ नोट स्वर्णपत्र मंगलबार, २०८२ असार ३ गते, ११:४४ मा प्रकाशित वित्तपत्र काठमाडौं । राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । नोटमा गभर्नर महाप्रसाद अधिकारीकै हस्ताक्षर छ । नयाँ नोटमा पनि साविककै नोटको विशेषता छन् । नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा फर्किन्छन् । #राष्ट्र बैंक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार ६२ अंकले बढ्यो नेप्से काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६… काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार… काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र ८०० रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा… काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह ८ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल