गृहपृष्ठ ∕ ईभी स्पेशल ∕ नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै स्वर्णपत्र बिहीबार, २०८१ माघ १७ गते, १२:३६ मा प्रकाशित ईभी स्पेशल काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ । जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘जेटुर’ नेपाली बजारमा भित्र्याउनेबारे सम्झौता गरेको छ । उक्त सम्झौतामा जेटुर इन्टरनेसनलका उपाध्यक्ष केभिन स्यु र सीजी मोटर्सका सीईओ एवं निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। सीजीले यसअघि नै नेटा, केवाईसी, किङलोङ, रिद्दारा, अवतार, एओन, एक्सपेङ, स्मार्ट र दायुङ ब्रान्डका ईभी नेपाल भित्र्याएको थियो । जेटुर भित्र्याउने निश्चित भएसँगै सीजी दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बनेको छ । सीजीले नेपाली ईभी बजारमा आफ्नो प्रभाव अझ बलियो बनाउने लक्ष्य लिएको छ । #ईभी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ६ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ७ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्