गृहपृष्ठ ∕ विशेषपत्र ∕ जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो स्वर्णपत्र आईतबार, २०८२ कात्तिक ९ गते, १५:५९ मा प्रकाशित विशेषपत्र काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता लिएका भक्तकुमार राई र भारतीय राहदानीवाहक सिक्किमका सुरेनकुमार राइ नेतृत्वको समूहले नेपालमा धार्मिक र राजनीतिक गतिविधि सँगसँगै चलाउँदै आएको आरोप लागेको हो । सिक्किमका सुरेनकुमार राई दोस्रो वरीयताका ‘धर्म गुरु’ हुन् । उनी र धरानका सागर राईले आन्दोलनका नाममा युवाहरूलाई भेला पार्दै धार्मिक उपदेश, सामाजिक सुधार र राजनीतिक विरोधका नारा मिसाएर अभियान चलाउन थालेको बताइन्छ । #जेन जी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आन्तरिक विवाद चुलिएपछि एक साता पर धकेलियो रास्वपाको विस्तारित बैठक,… काठमाडौं । आन्तरिक विवाद चुलिएपछि रास्वपाको विस्तारित बैठक एक साता पर धकेलिएको छ । कात्तिक १४ र १५ गतेका लागि जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी… काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो… काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय सुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना काठमाडौं । जेन जी आन्दोलनमा फ्री तिब्बेतका अभियन्ता संलग्न भएको आवाज उठिरहेका बेला जेन जी नेता सुदन गुरुङको हातमा टिओबीकै ओली र लेखकलाई पक्रनेबारे सरकारी वकिलसँग परामर्श गर्दै प्रहरी काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले सरकारी वकिलसँग परामर्श गर्ने भएको लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ४ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ५ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ८ ८०० रुपैयाँले घट्यो सुनको मूल्य