गृहपृष्ठ ∕ विशेषपत्र ∕ बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’ भन्नेहरु नै ‘वेलकम कालिका’ भन्न थाले बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’ भन्नेहरु नै ‘वेलकम कालिका’ भन्न थाले स्वर्णपत्र मंगलबार, २०८२ भदौ ३ गते, १८:१९ मा प्रकाशित विशेषपत्र काठमाडौं । कालिका इनर्जी प्रालिले बाह्रविसेमा बनाउन लागेको भोटेकोशी– ५ जलविद्युत आयोजनाप्रति केही समयअघिसम्म त्यहाँका केही स्थानीय एकदमै नकारात्मक थिए । आयोजना बनेपछि घरबास नै उठ्छ भनेर फैलाइएको भ्रम र केही स्थानीय ठूलाठालूको निहीत स्वार्थमा प्रयोग भएका केही स्थानीय पनि अहिले खुलेरै आयोजनाको पक्षमा लागेका छन् । त्यसकै फलस्वरुप सोमबार आयोजनाले बाह्रविसेमा भव्यसँग सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । र, आयोजनाले स्थानीय सरोकारवालासँग १० बुँदे सम्झौतासमेत सम्पन्न गरेको छ । यसरी हिजो ‘गो ब्याक कालिका’ भन्ने केही मान्छे पनि ‘वेलकम कालिका’ भन्ने भएका छन् । यससँगै अब आयोजनाले द्रुत गतिमा काम अघि बढाउने कालिका इनर्जी प्रालिका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । आयोजनाले मंगलबार प्रभावित क्षेत्र त्रिपुरासुन्दरी गाउँपालिकामा पनि सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । #बाह्रविसे नगरपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित, नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ५ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ६ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ७ भोटेकोशी नदिले बगायो लार्चाको पुल ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य