Techie IT
Tuesday, December 9, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रफेरि नेकपा ब्युँताउने तयारीमा नेताहरु, प्रचण्ड र माधव नेपाल अध्यक्ष

फेरि नेकपा ब्युँताउने तयारीमा नेताहरु, प्रचण्ड र माधव नेपाल अध्यक्ष


काठमाडौं । नेपालका तीन कम्युनिस्ट दलहरु एकता गरी नेकपा बनाउने तयारी सुरु भएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीबीच एकता गरी नेकपा बनाउन लागिएको हो ।

बुझिएअनुसार उनीहरुबीच तीन पार्टी एक भएर बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको छ । जुन पार्टीमा प्रचण्ड र माधव नेपाल दुईजना अध्यक्ष रहने र विप्लव महासचिव रहने कुरामा मूलभूत सहमति भएको भनिएको छ ।

यद्यपि, यसमा हेरफेर हुनसक्ने सम्भवना पनि छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

Techie IT