गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै स्वर्णपत्र शनिबार, २०८१ फागुन १० गते, १६:१९ मा प्रकाशित सम्पूर्णपत्र सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर अधिवेशनको उद्धाटन कार्यक्रमका लागि महासचिव पोख्रेल सिन्धुपाल्चोक सदरमुकाम चौतारा आउन लागेका हुन् । भोलि बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा महासचिव पोख्रेलले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारि दिए । जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको अधिवेशन भएकोले महासचिवले नै महत्व दिएर आउने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले जानकारि दिए । अधिवेशनको तयारी पूर्ण भएको एमाले चौतारा नगर कमिटी अध्यक्ष खिलबहादुर श्रेष्ठले जानकारि दिए । #एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् लोकप्रिय १ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना २ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक ३ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ४ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ७ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ८ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ