गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ ‘जुनियर सिंगिङ रियालिटी शो’को घोषणा हुँदै, भोलि पत्रकार सम्मेलन ‘जुनियर सिंगिङ रियालिटी शो’को घोषणा हुँदै, भोलि पत्रकार सम्मेलन स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, १४:४८ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । गायन विधाका बालप्रतिभाको खोजीका लागि ‘जुनियर सिंगिङ स्टार’ ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ को घोषणा हुने भएको छ । आर्या मिडिया हाउसद्वारा आयोजित ‘जुनियर सिंगिङ स्टार’ ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ कार्यक्रमको भोलि ११ :00 बजे घोषणा हुने भएको हो । आर्या मिडिया हाउसले भोलि ११ :00 बजे रिपोर्टर्स क्लब नेपालबाट पत्रकार सम्मेलन गर्दै कार्यक्रमको आधिकारिक घोषणा गर्ने जनाएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह