Techie IT
Friday, May 9, 2025 | शुक्रबार, वैशाख २७, २०८२
२०८२ वैशाख २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रटीआरसी विधेयकमा जुट्यो सैद्दान्तिक सहमति

टीआरसी विधेयकमा जुट्यो सैद्दान्तिक सहमति


काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ ।

सहमति जुटाउन गठित कार्यदलको आज बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटेको हो । केही प्राविधिक विषय भने परामर्शपछि टुंगो लगाउने बताइएको छ ।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन्।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ। दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरू भएपनि निष्कर्षमा पुगिसकेको छैन।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल

काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो

आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण

काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि

झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको…

काठमाडौं । एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचार गरेको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अनियमितताको प्रकरण सार्वजनिक

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण नगर्ने मन्त्री पौडेल चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । सोमबार चितवनमा

केन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत…

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा

विशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन

काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौंले २०८२ सालको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम

Techie IT