गृहपृष्ठ ∕ समाचारपत्र ∕ सेयर बजारमा ऐतिहासिक उछाल, एकैदिन १५ अर्ब हाराहारीको कारोबार सेयर बजारमा ऐतिहासिक उछाल, एकैदिन १५ अर्ब हाराहारीको कारोबार स्वर्णपत्र मंगलबार, २०८१ साउन ८ गते, १५:२८ मा प्रकाशित समाचारपत्र काठमाडौं । पछिल्लो समय सेयर बजारमा हरियाली छाएको छ । अझ मंगलबार त बजार ऐतिहासिक रेकर्डनै कायम गरेको छ । सेयर बजारमा सोमबार १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुगेको छ । मंगलबार समग्रमा सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो पछिल्लो २८ महिनायताकै उच्च कारोबार हो । #सेयर बजार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय… काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग ४ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत ५ रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? ६ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर ७ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ८ कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ