Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रलेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

चश्मामा क्यामेराको लेन्स जोडेर बैठकमा उपस्थित भएकोबारे नेताहरुकै प्रश्न


काठमाडौं । विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित हुँदा गोप्य क्यामेरा प्रयोग गरेपछि उनको नियतमाथि प्रश्न उठेको हो ।

बुझिएअनुसार भदौ ३ गते थापासहित अन्य ८ जना उम्मेदवारका प्रतिस्पर्धी पार्टीको नियमअनुसार गोप्य बैठकमा बसेका थिए । मोबाइलसमेत लक्करमा राखी बैठक कक्षमा पुगेका प्रतिस्पर्धीहरूमध्ये डा. लेखजंग थापाले चस्मामा प्रयोग भएको क्यामेराबाट अडियो र भिडियो कैद गरी गोपनीयता भङ्ग गरेको बुझिएको छ ।

थापाले भिडिओ रेकर्ड गरेको थाहा पाएलगत्तै अन्य सहभागीले आपत्ति जनाउँदै चस्मा फुकाल्न भनेका थिए । र, उनीविरूद्ध अन्य सहभागीले पार्टीमा लिखित उजुरीसमेत दिएका थिए । तर, उक्त उजुरीको बेवास्ता गर्दै पार्टीले थापालाई नै उम्मेदवारको टिकट दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

Techie IT