गृहपृष्ठ ∕ समाचारपत्र ∕ मौसमले देखाउन थाल्यो अनौठो व्यवहार मौसमले देखाउन थाल्यो अनौठो व्यवहार स्वर्णपत्र आईतबार, २०८२ साउन ४ गते, १४:०४ मा प्रकाशित समाचारपत्र काठमाडौं । मौसमले देखाएको अनौठो व्यवहारका कारण मौसमविदहरु नै अचम्ममा परेका छन् । मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका हुन् । न्यूनचापीय प्रणालीदले देखाएको व्यवहारका कारण मौसमविद्को अनुमान पनि फेल खाइरहेको छ । खासगरी देशभर पानी पर्दा पनि अहिले मधेशमा राम्रोसित वर्षा हुन सकेको छैन । जसकारण यहाँका किसानसँगै स्थानीय समस्यामा परेका छन् । #मौसम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा… काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा… काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै… काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह ८ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल