गृहपृष्ठ ∕ समाचारपत्र ∕ सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले दियो कृषकलाई हाते ट्रयाक्टर, कृषक मख्ख सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले दियो कृषकलाई हाते ट्रयाक्टर, कृषक मख्ख स्वर्णपत्र बिहीबार, २०८२ जेठ २९ गते, १७:१८ मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको छ । बिहीबार एक समारोहबीच गाउँपालिका अध्यक्ष गंगा तामाङ प्रवेशले कृषकलाई ट्रयाक्टर हस्तान्तरण गरेका हुन् । बिहीबार गाउँपालिकाको वडा नम्बर ४ र ५ का कृषकलाई ट्रयाक्टर वितरण गरिएको गाउँपालिकाका कम्युटर अपरेटर नारायण पराजुलीले जानकारी दिए । गाउँपालिकाले यस वर्ष दुई सय कृषकलाई ट्रयाक्टर वितरण गर्दैछ । #बलेफी गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार राजुनाथ पाण्डेको जिकीरः आगो निभाउन जाँदा दमकलै जल्ने भएकाले बाहिर… काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको २१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको… काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न चाहनेहरुको सूची दिन दुगुणा, रात चौगुणाको दरले बढिरहेको छ । यसबीच प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । लोकप्रिय १ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ४ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ५ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की ६ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन