Techie IT
Sunday, December 14, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदिलिप र पूजाले एकैपटक गुमाए छोरा र छोरी

दिलिप र पूजाले एकैपटक गुमाए छोरा र छोरी


काठमाडौं । पाँचथरमा दुई बालबालिकाको ज्यान जाने गरी विस्फोट भएको वस्तु तत्कालीन माओवादी द्वन्द्वकालकै भएको प्रहरीको अनुमान छ । पाँचथरको फालेलुङ–५ स्थित डाँडागाउँमा विस्फोटक पदार्थ पड्किएर एकै परिवारका दुई बालबालिकाको ज्यान गएको हो ।

प्रहरीका अनुसार विस्फोटक पदार्थ पड्एिर ११ वर्षका दिप्सन र दुई वर्षकी प्रियंशा साँवाको मृत्यु भएको हो । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा ज्यान भएको हो । उनीहरू एकै घरमा दाजुबहिनी हुन् ।

उनीहरू साथीकोमा खेल्न आएका बेला विस्फोटक पदार्थ पड्किएको थियो । उनीहरूको घर र घटनास्थल ५ मिनेटको दुरीमा पर्छ । उनीहरुका बुवा दिलीप वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् । उनीहरुकी आमा पूजा भने गाउँमै छिन् । उनीहरुका जाका एक छोरा र एक छोरी मात्रै थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT