गृहपृष्ठ ∕ समाचारपत्र ∕ गुल्मीको मुसिकोटमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते गुल्मीको मुसिकोटमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते स्वर्णपत्र मंगलबार, २०८१ साउन २२ गते, १३:०० मा प्रकाशित समाचारपत्र काठमाडौं । गुल्मीको मुसिकोटमा पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ बिसौनाका विष्णु विकको घर पहिरोले पुर्दा चारजनाको मृत्यु भएको हो । घर माथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेपछी ४६ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र साढे दुई वर्षकी रियान्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका छन् । #पहिरो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ३ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ४ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ८ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति