गृहपृष्ठ ∕ मुख्यपत्र ∕ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी स्वर्णपत्र बिहीबार, २०८२ पुस ३ गते, १३:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहीबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । #एमाले महाधिवेशन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना… काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । लोकप्रिय १ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन २ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ३ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ४ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध