Techie IT
Monday, December 8, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङदल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा

दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा


काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि काठमाडौंमा आयोजना गरेको यो पहिलो औपचारिक सभा हो ।

सिफल चौरमा आयोजित सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर समेत रहेका पार्टी अध्यक्ष हर्क साम्पाङसहितका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गरेका छन् । कार्यक्रममा सहभागीहरु नेपालको राष्ट्रिय झण्डासहित सहभागी भएकाछन् । उनीहरुले प्लेकार्डमा प्रिन्ट गरिएको पार्टीको चुनाव चिह्न लिएका छन् । श्रम संस्कृति पार्टीले दुई हातको अँजुलीमा लिएको माटो चुनाव चिह्न पाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् ।

Techie IT