गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ स्वर्णपत्र आईतबार, २०८२ मंसीर २१ गते, १५:३५ मा प्रकाशित मुख्यपत्र शिक्षामन्त्री पुन-मन्तव्य काठमाडौँ, ६ असोज : नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्तव्य राख्नुहुँदै तस्बिर: गोपाल दाहाल/रासस काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मन्त्री पुनले यस्तो लेखेका हुन् । ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारवाही गर्नुपर्छ ।’, उनले लेखेका छन्, ‘अनी घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनुपर्छ भन्ने मेरो माग छ ।’ महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् । व्यङ्ग्य शैलीमा पोष्ट गरिएको महावीर पुनको उक्त पोष्टमा हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउन भनेपछि इन्जिनियरले दरबारको नक्सा बनाउनु हुन्छ त ? भन्दै प्रश्न गरेका छन् । साथै उनले पोष्टको अन्तिममा ‘एक छिन रमाइलो’ भन्दै लेखेका छन् । #महावीर पुन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ४ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ५ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा ६ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ७ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग ८ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक