गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गुण्डुनिवासबाट ओलीले थाले भेटघाट, दशैंपछि मात्रै सार्वजनिक कार्यक्रममा देखिने गुण्डुनिवासबाट ओलीले थाले भेटघाट, दशैंपछि मात्रै सार्वजनिक कार्यक्रममा देखिने स्वर्णपत्र मंगलबार, २०८२ असोज ७ गते, १६:०५ मा प्रकाशित मुख्यपत्र | विशेषपत्र काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित डेरामा नेता कार्यकर्तासँग भेटघाट गर्न थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली अहिले नेता कार्यकर्तासँग भेटघाट गर्न थालेका हुन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बालकोटस्थित निवास जलाएपछि ओली अहिले गुण्डुमा डेरामा बसिरहेका छन् । यसअघि प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उनी १० दिन नेपाली सेनाको सुरक्षामा बसेका थिए । #केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो… काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय सुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना काठमाडौं । जेन जी आन्दोलनमा फ्री तिब्बेतका अभियन्ता संलग्न भएको आवाज उठिरहेका बेला जेन जी नेता सुदन गुरुङको हातमा टिओबीकै ओली र लेखकलाई पक्रनेबारे सरकारी वकिलसँग परामर्श गर्दै प्रहरी काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले सरकारी वकिलसँग परामर्श गर्ने भएको अर्यालको असक्षमतासँगै गृहमन्त्रीमा रविको खोजी, तर बनेन जेलमुक्त हुने आधार काठमाडौं । भ्रष्टाचार न्यूनीकरण गर्न अहिलेका गृहमन्त्री ओम प्रकाश अर्यालको क्षमता नपुग्ने भन्दै एकाथरीले जेलबाट निकालेर रवि लामिछानेलाई नै गृहमन्त्री आगामी चुनावमा रास्वपासँग गठबन्धन गर्ने रणनीतिमा माओवादी काठमाडौं । माओवादीले आगामी चुनावमा रास्वपासँग चुनावी गठबन्धन गर्ने रणनीतिक अपनाएको छ । यससँगै माओवादी अध्यक्ष प्रचण्डले चितवनको दुई नम्बर लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ६ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन