Techie IT
Monday, September 15, 2025 | सोमबार, भदौ ३०, २०८२
२०८२ भदौ ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा

प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय


काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर ५१ जनाको मृत्यु भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको…

काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा नेता, कलाकार, युट्युबरदेखि टिकटकरसमेत संलग्न रहेको खुलेको छ । राष्ट्रिय

निर्वाचन आयोगले थाल्यो प्रतिनिधिसभा चुनावको तयारी, माघमा राष्ट्रिय सभाको निर्वाचन…

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी सरकारले २१ फागुनमा तोकेको चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

जेन जी आन्दोलनका कारण ३० खर्ब नोक्सान भएको अनुमान, कहिले…

काठमाडौं । वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले जेन जी आन्दोलनका कारण नेपालको ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको टिप्पणी

सुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग

काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा

जेन-जी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ वटा शव

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।आगोले जलेर

जेन-जी आन्दोलनको क्रममा ७२ जनाको मृत्यु

गत सोमबार र मंगलबार भएको जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने सरकारले निर्णय गरेको

Techie IT