Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?


काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सही समय र सही तरिकाले पानी पिएमा शरीरमा सकारात्मक परिवर्तन देखिने विज्ञहरू बताउँछन्।

विज्ञहरुको अनुसार बिहान उठ्ने बित्तिकै खाली पेटमा एकदेखि दुई गिलास मनतातो पानी पिउनु फाइदाजनक हुन्छ। यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, मेटाबोलिजम बढाउँछ र पाचन क्रियालाई सक्रिय बनाउँछ।

त्यस्तै कसरत गर्दा शरीरमा पानीको कमी हुन सक्छ। त्यसैले, व्यायाम गर्नुअघि र पछि पानी पिउनु आवश्यक छ। खाना खाँदा वा खाना खानेबित्तिकै पानी पिउनुको सट्टा खाना खानुभन्दा आधा घण्टाअघि पानी पिउनु राम्रो मानिन्छ।

यसले भोक नियन्त्रणमा राख्छ र पाचन प्रणालीलाई राम्ररी काम गर्न मद्दत गर्छ। र, राति सुत्नुभन्दा करिब एक घण्टाअघि पानी पिउँदा शरीरमा पानीको कमी हुन पाउँदैन।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो…

काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको

दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ?

काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा

अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु…

अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासन गरेका सबै ३७ जनालाई चार्टर

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २…

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको

बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको…

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर भएको मुद्दा आजदेखि अन्तिम

Techie IT