गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आफ्नै छोरीसँगै दाइको छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ आफ्नै छोरीसँगै दाइको छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ स्वर्णपत्र सोमबार, २०८२ भदौ ९ गते, १६:२१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । आफ्नै छोरी र दाईको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिकाका ३ का ३४ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ ४ गते बुधबार बेलुका आफ्नै छोरी र दाईको छोरीलाई घरमै सुतिरहेकोे अवस्थामा जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । #पक्राउ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए… काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर… काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन् रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका गिरिबन्धुको फाइल खोल्ने तयारीमा गृहमन्त्री अर्याल, कागजी प्रक्रिया मिलाइँदै गृहमन्त्री ओमप्रकाश अर्यालले बहुचर्चित गिरिबन्धु टि स्टेटमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने तयारी गरेका छन् सर्वोच्चमा पर्यो संसद विघटनविरद्ध रिट, प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध बेग्लै… काठमाडौं । रिट दर्ता खुलेसँगै संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम मुद्दा पर्न थालेका छन् । रिट दर्ता खुलेसँगै मंगलबार नै पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–… काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन