Techie IT
Friday, August 22, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबहुविवाहसम्बन्धी कानुन परिमार्जन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

बहुविवाहसम्बन्धी कानुन परिमार्जन गर्ने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाह र अन्य कानुनी विषयमा भएको नागरिकको चासो र चिन्ता सम्बोधन गर्न पहल गरेका छन्।

विधेयक समितिले कानुनलाई परिमार्जन गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ। खासगरी, बहुविवाहका प्रावधान, विवाहको उमेर, अग्रिम जमानत, तथा दण्ड व्यवस्था जस्ता मुद्धामा थप छलफल र संशोधन गर्नुपर्ने देखिएको समितिको बुझाइ छ ।

नागरिकका बीचमा उत्पन्न भएको चासो र प्रश्नलाई ध्यानमा राखी कानुनी प्रक्रियामा सुधार र समायोजनको कार्यलाई प्राथमिकता दिइने गृहमन्त्रीको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले शिक्षाको स्तर खस्किने बताएकी छन् । उनले

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

Techie IT