गृहपृष्ठ ∕ मुख्यपत्र ∕ एमालेभित्र प्रचण्डको सुँड, माओवादी कार्यकर्ता मख्ख एमालेभित्र प्रचण्डको सुँड, माओवादी कार्यकर्ता मख्ख स्वर्णपत्र बुधबार, २०८२ साउन १४ गते, १५:२२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अनेक प्रपन्च गरेर पार्टीलाई ठूलो बनाउन खप्पिस प्रचण्डले अहिले पनि एमालेभित्र खेल्ने प्रयासलाई जारी राखेका छन् । बिगतमा नेकपाको नाममा एमाले कब्जा गर्ने रणनीति असफल भएपछि प्रचण्डले अहिले विद्या भण्डारीलाई प्रयोग गरेको भन्ने चर्चा चुलिएको छ । चीनको समर्थनमा प्रचण्डले विद्यालाई प्रयोग गरेको शंकाकै कारण एमालेको एउटा ठूलो समूह नराम्ररी चिढिएको छ । विगतमा पनि प्रचण्डले माधवलाई प्रयोग गरेर एमाले कब्जा गर्ने र ओलीलाई राजनीतिबाटै किक हान्ने योजना बनाएका थिए । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नेपालमा भएको परिवर्तप्रति भारतीय डिप्लोम्याटमा छायो खुसी काठमाडौं । छिमेकी देश भारतका डिप्लोम्याटहरुले अहिले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गरेका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत बालेनको सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल पनि मुछिए गम्भीर विवादमा काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल नराम्ररी विवादमा मुछिएका छन् । यसअघि गाइको मार्न सुध्रँदै देउवाको स्वास्थ्यस्थिति, तत्काल पार्टी सभापति नछाड्ने काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रमम घाइते भएका कांग्रेस सभापति शेरखबहादुर देउवाको स्वास्थ्यमा सुधार आएको छ । देउवाको संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पर्ने निश्चित, संसद पुनःस्थापना हुने संभावना… काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने निश्चित भएको छ । अहिले अदालतमा भौतिक क्षति भएका कारण रिट दर्ता तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ३ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ६ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ