Techie IT
Friday, September 19, 2025 | बिहीबार, असोज २, २०८२
२०८२ असोज २, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाले किन राख्यो भैरहवामै संसदीय दलको बैठक ?

रास्वपाले किन राख्यो भैरहवामै संसदीय दलको बैठक ?


काठमाडौं । रास्वापाले रुपन्देहीको भैरहवामा संसदीय दलको बैठक राखेको छ । चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्नका लागि भैरहवामा बैठक बसेको हो ।

तर, रास्वपाले किन भैरहवामै बैठक राख्यो भन्ने चाहिँ चासोको विषय बनेको छ । अहिले रास्वपाको अधिकांश सांसद रूपन्देही–३ लक्षित चुनावी कार्यक्रममा केन्द्रित छन् ।

सँगै आफ्ना पार्टी सभापति रवि लामिछाने पनि भैरहवाकै कारागारमा छन् । रास्वपाले सभापति लामिछानेसँग छलफल गर्दै विषयहरुमा निर्णय गर्नका लागि पनि भैरहवामै बैठक राखिएको आकलन गरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अध्यादेशमार्फत निर्वाचन प्रणाली फेर्ने तयारी, जेन–जीसँगै विदेशमा हुने नेपालीले पनि…

सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँगको छलफलमा

घर जलेका पूर्वप्रधानमन्त्रीसँगै नेताहरुको विजोग

वर्षौदेखि राजनीतिमा जमेका देशका पूर्वप्रधानमन्त्रीसँगै थुप्रै नेताहरुको अहिले विजोग भएको छ । जेन जी आन्दोलनका क्रममा घर जलेपछि अहिले उनीहरु

राजुनाथ पाण्डेको जिकीरः आगो निभाउन जाँदा दमकलै जल्ने भएकाले बाहिर…

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको

सुनिता डंगोल भन्छिन्– अब जवाफदेहीता र पारदर्शिताबिना राजनीतिमा टिक्न मुस्किल…

काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अबको राजनीति ढाकछोप र बहानामा नभएर जबाफदेही र पादरर्शीतामा टेकेर चल्नुपर्ने बताएकी छन्

जेन जी आन्दोलनमा सहभागीलाई पार्टी छाड्न रास्वपाको निर्देशन

काठमाडौं । रास्वपाले भदौ २४ गते भएको हिंत्सात्मक प्रदर्शनमा सहभागी कार्यकर्तालाई पार्टी छाड्न आग्रह गरेको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार

बालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

अहिले राजनीतिक वृत्तमा काठमाडौं महानगरका मेयर बालेन साहले नयाँ दल खोल्ने कुरा निकै चर्चामा छ । हुनतः बालेनले दल खोल्ने

Techie IT