Techie IT
Thursday, July 31, 2025 | बिहीबार, साउन १५, २०८२
२०८२ साउन १५, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर


काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले पनि रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा पार्टी कार्यालयमै पुगेर सिंहले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यसअघि पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए । रास्वपाले चलाएको हस्ताक्षर अभियानमा करिब २८ लाख हस्ताक्षर गरेको जनाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कारोबारको अन्तिम दिन नेप्से ३१.५० अंकले घट्यो , १५ अर्ब…

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८

विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव

काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

रवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख…

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा अस्वभाविक हस्ताक्षर संकलन भएको छ । रास्वपाका अनुसार लामिछानेको पक्षमा ३० लाख नेपालीले

माओवादी सांसद राजन दाहालमाथि खनिए सहिद पुत्र

काठमाडौं । माओवादी जनआन्दोलनका शहीद परिवारका सन्तानले नेकपा ९माओवादी केन्द्र०का नेता राजन दाहाललाई प्रश्न उठाएका छन् । शहीद परिवारका अनुसार

रुपन्देही–३ को उपचुनावका लागि भदौ १५ गतेभित्र उम्मेदवार सिफारिस गर्न…

काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई

खानेपानी मन्त्रालयको गाडीमा जसपा नेताको रजाइँ

काठमाडौं । खानेपानी मन्त्रालयको गाडी जसपाको मधेश प्रदेश अध्यक्षसमेत रहेका अशोक यादवको घरमा भेटिएको छ । मन्त्रालयको गाडी अशोक राई

Techie IT