गृहपृष्ठ ∕ मुख्यपत्र ∕ एकीकृत समाजवादीमा पनि सन्तुष्ट हुन सकेनन् वामदेव एकीकृत समाजवादीमा पनि सन्तुष्ट हुन सकेनन् वामदेव स्वर्णपत्र बिहीबार, २०८२ साउन ८ गते, १६:०७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले काम गर्न नपाए धेरै दिन पार्टीमा नबस्ने चेतावनी दिएका छन् । उनले पार्टीमा प्रवेश गरेको एक साता नबित्दै काम नपाए पार्टीमै नबस्ने चेतावनी दिएका हुन् । एमालेले भाउ नदिएपछि उनी एकीकृत समाजवादीमा गएका थिए । #वामदेव गौतम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुलमानले हेलिकोप्टर उडाउन नदिएपछि काठमाडौँ–केरुङ रेलमार्गको अध्ययनमा अड्चन, निर्धारित मितिमा… काठमाडौं । प्रस्तावित काठमाण्डौँ–केरुङ रेलमार्गको विस्तृत संभाव्यता अध्ययन टुंग्याउनमा अड्चन आएको छ । अध्ययनका क्रममा ड्रोन र भौगर्भिक सर्भे सम्पन्न नवनियुक्त स्वास्थ्यमन्त्री शर्मा पनि तानिइन् विवादमा, कांग्रेस महामन्त्री गगन थापाको… काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री सुधा शर्मालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाको कोटाबाट मन्त्री बनेको आरोप लागेको छ । विगतमा गिरिजाप्रसाद नवनियुक्त खेलकुदमन्त्री बब्लु पनि अमेरिकन युथ काउन्सिलकको सदस्य भएको खुल्यो,… काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ता पनि अमेरिकन युथ काउन्सिलको सदस्य भएको खुलेको छ । यसअघि मन्त्री भएकाहरु पनि काउन्सिलकै विप्लवले अध्यक्ष खोजेपछि भाँडियो तीन पार्टीबीचको एकता, पहिरो जानबाट जोगिए… काठमाडौं । नेकपाका महासचिव विप्लवले पार्टी अध्यक्ष खोजेपछि तीन कम्युनिस्टबीचको एकता प्रक्रिया नै भाँडिएको छ । यससँगै माओवादी र एकीकृत जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी रविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया काठमाडौं । पछिल्लो समय रास्वपा रिफर्मेसनको चर्चा व्यापक छ । खासगरी नेतृ तोसिमा कार्कीले पार्टी रिफर्मेसनको बहस सतहमा ल्याएकी हुन् लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ४ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ५ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ६ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति